नेपालको विकासमा भारतको प्रतिबद्धता दोहोर्याए मोदी
रवि लामिछानेसँगको भेटमा विकास, समृद्धि र सहकार्यमा जोड.. रियल खबर अनलाइन, जेष्ठ २१, नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकास, आर्थिक प्रगति र समृद्धिका प्राथमिकतामा सहयोग गर्न भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका रवि लामिछाने सँग बुधबार भएको भेटवार्तामा प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउँदै…





